पृष्टभुमीः
२०५२ सालदेखी आर्थिक विकास,शसक्तिकरण लगायत विभिन्न प्रकारका समुह र समिती निर्माण गरी सशक्तिकरण समिती मार्फत कृर्षी,पशुपालन,तरकारी खेती,सिंचाई,खानेपानी तथा सरसफाईको क्षेत्रमा काम गर्दै २०५६ मा यस केन्द्रको स्थापना गरिएको थियो । उक्त समयदेखी महिला र बालबालिको सवालमा लैंगिक हिंसा विरुद्धमा कार्य गर्दै आई रहेको छ भने आर्थिक विकास समिती लाई नारी विकास महिला
संस्थाको मुल्य मान्यताहरु
सेवाको भावना
जोखिममा परेका र पछाडी पारिएका वर्गको आत्मसम्मानलाई बढावा दिदै वहॉहरुको सेवामा प्रतिवद्ध रहनेछौं ।
सुशासन
व्यक्तिगत फाईदालाई गौण मान्दै, नीति नियमलाई अक्षरस पालन गर्दै पारदर्शि र उतरदायि संस्थाकोरुपमा सामाजिक सेवामा परिचित हुने ।
न्यायोचित
कुनै पनि काखा पाखा नगरि हकवालालाई