NJK 24 AGM Report 2080/07/25

NJK 24 AGM Report 2080/07/25

   नारी जागरण केन्द्र धादिङको २४औं वार्षिक साधारण सभा

       प्रतिवेदन २०८०  श्रावण २५  

”महिलाबालबालीका समानअधिकार, लैँगिक हिंसा न्यूनिकरण मुख्यआधार”

भन्ने मूलनाराका साथविगत २५ वर्षदेखीधादिङ जिल्लाको महिलाबाबालिकामाकामगर्दै आएको यस नारी जागरण केन्द«को २४औँ वार्षिक साधरण सभाएवं्विशेष वार्षिक महिला भेलाकार्यक्रममिति २०८० श्रावण २५गतेकादिनवागमतीप्रदेश कामाननिय सांसद श्री गोविन्दप्रशादलम्सालको आतिथ्यतामा,नारी सूरक्षाभवनमानारी विकास बचत तथा ऋण सहकारी संस्थार नारी वाटीका डट्कम, अनलाईन खबर (न्यूजपोर्टल)धादिङको ब्यवस्थापनसहयोगमाभब्यताको साथकार्यक्रम सम्पन्नभएको थियो ।

कार्यक्रमको अध्यक्षतामा यसै संस्थाकार्यकारी निदेशिकाभगवतीउप्रतीचित्र कु.भण्डारीलेज्यूले कार्यक्रको समग्र विस्ततजानकारी दिनु भएको थियो । नारी जागरण केन्द«को साधारण सदस्यहरु, २७जनाआजिवन सदस्य रहनूभएको छ । कार्यक्रमसंचालनकार्यकारी निर्देशकभगवतीउप्रेती ज्यूबाट भएको थियो । उपस्थितिमाआजिवन सदस्य ,साधरण सदस्य,कार्य समिति ,उप समिति ,सहकार्य संस्थानारी विकास सहकारी,मिडिया सहकार्य नारी वाटिका डट्कमअनलाईन खबर मिडिया हाउसका समारदाता,दिव्यदर्शन टेलीभिजन,निलकण्ठ एफ् एम्,रेडियो धादिङ,रेडियो विहानीलगायतकामिडियाहरुको सहभागिता रहेको थियो भने सम्र्पूण समीती रहनू भएको थियो ।

सम्पन्न कार्यक्रमहरु 

१)  नारी स‘रक्षाभवननिर्माण भई,आफ्नै भवनबाट सेवा संन्चालन

२. २९ औं राष्ट्रिय बालदिवसको अवसरमा ११६ जना समुहकाबालबालिकालाई शैक्षिक सामाग्री — वितरण गरियो ।

३.२०७९फागुन २३ मा संस्थाको२३औं स्थापनादिवसकाअवसरमा रक्तदानकार्यक्रममा ५६ जनाबाट रगत संकलनगरियो ।

४.औ २३ औं संस्था  स्थापना दिवसका अवसरमा लैगिक हिंसा विरुद्धका अन्तर्रकृया कार्यक्रम विषेश कार्यक्रम सम्पन्न

५. हिंसा प्रभावितका लागी — कान‘नी परामर्श सहयोग र निस‘ल्क सेवाप्रदान

६.निःश‘ल्क स्वास्थ्य शिविर कार्यक्रम ः जसमा २०५ जनाले सेवालिए

७, संस्था अन्तर्रगतको ३ सहकारी का सम‘हमा — अनुगमन,निरिक्षण कार्य  निरन्तर 

८.२०८०को तिज विषेश श‘भकामना आर्दान प्रदान कार्यक्रम ।

९.जिल्लाभित्रको धामिक तिर्थस्थल श्री भैरवी माईको दर्शक सय‘क्तवन भोज कार्यक्रम

१०.शिक्षा समितिले आयोजना गरेको वक्तृत्वकला प्रतियोगीता प्रथम महेन्द« मा.वि.लक्ष्मीवि.क,द्धितिय निलकण्ठ मा.विकी रेजीनाश्रेष्ठ , तृतिय दामगाडे मा.विकी राषिका राउत ।

११.सामूहीक बिमा  सम्बन्धि अभिमूखीकरण कार्यक्रम

१२.कार्यक्रम निरन्तरताको लागी प्रस्तावना लेखन र पेश 

१३.     नारी बाटीका डटकम मिडिया हाउसको स्थापना र समाचर संकलन प्रशासरण ।

१४ .नलकण्ठ नगरपालीकाका नबनिर्वाचीत मेयर भिमप्रसाद ढूङगाना ज्यूलाइ स्वागत कार्यक्रम ।

१५. नगरपालीकाको सहयोगमा नारी जागरण केन्दले गरेको आयोजना ११२ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा खुल्ला लोकदोहोरी प्रतियोगीता कार्यक्रम सम्पन्न ।

१६.दिने हिंसा विरुद्धको हिंसा विरुद्धको दिवसको सन्दर्भमाश्री पण्डी चौर मा.विमाकार्यक्रम सम्पन्न ।

१७. नारी जागरण केन्दको २४औँ साधरण सभाको अवसरमा तिज विशेष कार्यक्रममा वार्षिक भेला कार्यक्रम सम्पन्न ।

१८.समूहका बालबालीकालाइ शैक्षीक समाग्री वितरण गरियो ।

१९. संस्थाको स्थापना दिवसको अवसरमा २०७८फागून २०मा खूल्ला रतदान कार्यक्रममा ३८जनाले रतmदान गर्नू भएको थियो ।

निस्कर्ष ःजिल्लामा भएका सरकारी तथा गैर सरकारी क्षेत्रहरुबिच सहकार्य र साँझेदारीमा लैंगिक हिंसा विरुद्धमा समस्यामा परेका हिंसा प्रभावितका सुरक्षित आवास संन्चालन गर्न यस वर्षदेखी संस्थाले कार्यनिती बनाई कार्यन्वयन गर्ने साधारण सभाले अनुरोध गरेको छ । समग्रमा नारी जागरण केन्दका आजिवन सदस्य ,उप समिति,लेखा समिति , शीक्षा समिति, कार्यक्रम समिति ,कर्मचारी सम्पूर्ण टिमहरु व्यवस्थापनमा लगनशील पूर्वक खटेका हूदा र सफलाता पूर्वक रमाइलो साथ वार्षिक महिला भेला आगमी वर्षको लागी केन्द्रले  सरकारसंग हातेमालो गरी काम गर्दै जान विभिन्न कार्यनिती,तथा कार्ययोजना तयार गरी संन्जालमा रहेका केन्द्र अन्तर्रगतको ३ महिला सहकारीहरु,विभिन्न गाउँ तथा नगरपालिकामा भएका महिला समुह सहीतको उपस्थितीमा छोटो छरितो रुपमा कार्यक्रम सम्पन्न गरियो ।

                                                                    भगवती उप्रती

                                                                     कार्यकारी निर्देशक

                                                                नारी जागरण केन्द(NJK Dhading)