Update
You are here: Home » News »

यही मिती २०७८ असोज १६  नारी जागरण केन्द्रको वार्षिक भव्य कार्यक्रम सम्पन्न गरेका छ । अव उपान्त यस वाटिकाको तर्पबाट सुचना,समाचार,नेपाली समाजमा दिनहुँ घटिरहने लैंगिक हिंसाका घटनाहरुको संगालोमा संस्थाले गर्ने गतिविधीको बारेका सम्पुर्ण नेपाली माझ जानकारी गराउने उद्देश्यका साथ अघि बढी रहेको केन्द्रले धादिग जिल्लामा पुरानो र स्थापित संस्थाको रुपमा परिचित भई लैंगिक हिंसाको क्षेत्रमा मात्रै नभई समुदाय विकासको क्षेत्रमा उल्लेखनिय रुपमा काम गर्ने संस्थाको रुपमा परिचित छ । यसै सिलसिलामा केन्द्रले नारी बिकास सहकारी संस्था संगको साँझेदारी मा निलकण्ठ नगरपालिका ३ विपीटोल जस्तो धादिगवेशीको मुटुमा नव निर्मित सुविधा सम्पन्न ुनारी सुरक्षा आवास तथा सहकारी भवनु समुद्घाटन,केन्द्रको २२औं साधारण सभा तथा नारी विकास सहकारीको १५औं वार्षिक साधारण सभा निलकण्ठ नगरपालिकाका मेयर श्री भिम प्र।ढुंगानाज्युको प्रमुख आतिथ्यमा समुद्घाटन कार्यक्रम भव्यताको साथ सुसम्पन्न भएकोछ । कार्यक्रममा धादिग जिल्लाका प्रमुख जिल्ला अधिकारी विषेश अतिथी,नेपाल रेडक्रस सोसाईटी धादिगका सभापती नारायण तिमल्सिनाज्यु,जिल्ला प्रहरी कार्यलय धादिगका महिला,बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र ईन्चार्ज एवं् इनिस्पेक्टर रमेश थापाज्यु,शसस्त्र प्रहरी वल धादिगका प्रमुख यमुना सिंखडाज्यु,तेसैगरी जिल्ला सहकारी संघका प्रतिनिधी भवानी तिमल्सिना वर्माज्यु,विभिन्न टिमी टेलिभिजन,रेडियो,तथा खवरका पत्राकारहरु,नारी जागरण केन्द्रका महिला समुहका प्रतिनिधीहरु,सस्थाका पदाधिकारी,कर्मचारी स्वयमसेवकहरु लगायत नारी विकास सहकारीका शेयर सदस्यहरुको वाक्लो उपस्थिती रहेको थियो । तेसैगरी कार्यक्रममा नारी जागरण केद्रको वार्षिक प्रगती प्रतिवेदन,नारी विकास सहकारीको वार्षिक प्रगती प्रगती प्रतिवेन,आर्थिक प्रतिवेदन आफ्नै संस्थाका सचिव बाट प्रस्तुत गरिएको थियो कार्यक्रममा मा।वि।स्तरिय वक्तित्वकलामा प्रथम,द्रितिय,तृतिय र सान्तोना स्थान हाँशिल गरेका प्रतियोगीहरु,बालबालिका,जेष्ठ नागरिक,एउटै आमाबाट एकैसाथ जन्मीएका तिम्लीया नानीहरु,लगायत नारी सुरक्षा आवास भवन निर्माणमा आर्थिक,प्राविधिक,नैतिक सहयोग पुर्याउने व्यक्तिहरुको उच्च मुल्यागकनको साथ पुरस्कृत गरिएको थियो,तेसै गरी केन्द्रको २२औं स्थापना दिवश तथा गएको १११औं अन्र्राष्ट्रिय नारी दिवशमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा रगत दान गर्नु हुने रत्तदाताहरुलाई प्रशंसा पत्र पर्दान गरिएको थियो । कार्यक्रम शिक्षा संयोजक पार्वती पौडेल र सहकारीका सचिवबाट संन्चाल भएको थियो भने केन्द्रका जेष्ठ नागरिक संयोजक चित्र कुमारी भण्डारी, संस्थाका कार्यकारी निर्देशक भगवती उपे्रती को अध्यक्षतामा उद्घाटन मन्तव्य राखी सम्पन्न भएको हो साथै केन्द्रको सक्रियतामा यस नारी बाटिका विधिवत रुपमा सुचना विभागमा दर्ता भई संन्चालनमा ल्याईएको हो ।


News