Vision, Mission,Goal and Objectives

Vision, Mission,Goal and Objectives

संस्थाको मुल्य मान्यताहरु 

सेवाको भावना

जोखिममा परेका र पछाडी पारिएका वर्गको आत्मसम्मानलाई बढावा दिदै वहॉहरुको सेवामा प्रतिवद्ध रहनेछौं । 

सुशासन

व्यक्तिगत फाईदालाई गौण मान्दै, नीति नियमलाई अक्षरस पालन गर्दै पारदर्शि र उतरदायि संस्थाकोरुपमा सामाजिक सेवामा परिचित हुने । 

न्यायोचित

कुनै पनि काखा पाखा नगरि हकवालालाई न्यायमा पहुँच दिलाउन पैरवी गर्ने । 

समानता

लैङ्गिक समानतालाई महत्वका साथ प्रवद्र्धन गर्ने । 

प्रतिवद्वता  

संस्थाले योजना गरेका लक्ष्य उद्धेश्य हासिल गर्न र समुदायको रुपान्तरणका लागि प्रतिवद्ध रहने । 

जवाफदेहिता

साधारण सभा र समुदाय प्रति संस्था सदैव जवाफदेहि रहनेछ ।

Vision, Mission,Goal and Objectives

१०.संस्थाको परिकल्पना, ध्येय, लक्ष्य, उद्देश्यहरु 

परिकल्पना ;(Vision ) : शान्ति र न्याय सहितको संम्वृृद्व समाज 

ध्यये (Mission) :  सामाजिक न्याय तथा शसक्तिकरणको माध्यमद्धारा जिवन स्तरमा रुपान्तरण ल्याउने ।

लक्ष्य (Goal) :   सुशासित र सक्षम संस्थाको जीवन्तता राख्दै विपन्न वर्गका महिला तथा बालबालिकाहरुलाई संगठित गर्दै पारिवारिक मेलमिलाप, सामाजिक सद्भाव,  स्वस्थ र मानव अधिकार सहितको सुखि र खुशि समाजको निर्माण गर्ने

 उद्देश्य ( Objectives ) : 

संस्थाको  उद्देश्य र प्राप्तीका लागी गरिने कार्य.

ड्ड यो संस्था मुनाफा रहित जनहितकारी सामाजिक संस्था हुनेछ ।

ड्ड विषयगत मानव संशाधन सहितको सक्षम र सुशासित संस्थाको पहिचान बनाउने ।

ड्ड स्वरोजगारको सृजना गरि आर्थिक सम्पन्नता सहितको आत्मसम्ममानपुर्ण जीवनको विकास गर्र्ने

ड्ड हिंसा रहित पारिवारिक मेलमिलाप सहितको सभ्य र सद्भावपुर्ण समुदायको विकास गर्ने ।

ड्ड लैङ्गिक समानता सहितको सहभागितामुलक विकास प्रकृया तथा संस्कारको प्रवद्र्धन निती बनाई कार्यन्वयन गर्ने ।

ड्ड सामाजिक न्याय साथै राज्यबाट उपलब्ध सेवा सुविधामा जोखिममा परेका वर्गको पहु‘च बढाउने

ड्ड स्वस्थ र पोषिलो खानपानको उपलब्धता भई स्वास्थ्य स्तरमा सुधार ल्याउने ।

ड्ड समुदाय विकासको परियोजना संन्चालन

ड्ड कार्यक्षेत्र विस्तार गरी विभिन्न प्रदेश स्तरीय कार्यक्रम संस्चालन गर्ने ।